छत्रदेब रुपन्देही राष्ट्रिय युवा संघ नेपालको नवबर्ष २०७७ क्यालेन्डर बिमोचन

छत्रदेब रुपन्देही राष्ट्रिय युवा संघ नेपालको नवबर्ष २०७७  क्यालेन्डर बिमोचन

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची जेष्ठ -१८ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब रुपन्देही राष्ट्रिय युवा संघ नेपालले प्रकाशन गरेको नवबर्ष २०७७ को क्यालेन्डर बिमोचन भएको छ।


छत्रदेब रुपन्देही राष्ट्रिय युवा संघ नेपालको पहल र सकृयतामा प्रकाशन गरिएको नवबर्ष २०७७ को क्यालेन्डर बिमोचन भएको हो । 


नवबर्ष क्यालेन्डरलाई सामाजिक दुरि कायम गर्दै बुटवलमा नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँची जिल्ला अध्यक्ष तथा अर्घाखाँची क्षेत्र न १ बाट निर्बाचित प्रदेश सभा सदस्य चेतनारायण आचार्य, ‘संगठन का अध्यक्ष राजन अधिकारी नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सदस्य दिपक पन्थी रुपलाल पन्थी लगायतको उपस्थितिमा २०७७ सालको क्यालेन्डर बिमोचन भएको छ।


नवबर्ष क्यालेन्डर छत्रदेब गाउँपालिकामा बितरण गर्ने राजन अधिकारीले बताउनु भएको छ।

अन्य समाचारहरु