संसदमा तालाबन्दी गरेर सरकारले अध्यादेश ल्यायोः सोभिता गौतम

निर्माण ब्यवसायीकाे २२ अर्ब बढी भुक्तानी, ६ अर्ब बाँकी

रवि लामिछानेलाई प्रहरीले छाड्यो, भोलि आफै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

लामिछानेसहित सातै जनालाई छाड्न आदेश, अदालतले कोसँग कति धरौटी माग्यो ? सबैभन्दा बढी धरौटी पूर्वडीआइजी जोशीलाई

सुर्यदर्शन सहकारी ठगी, कससँग कति मागियो धरौटी

संसदमा तालाबन्दी गरेर सरकारले अध्यादेश ल्यायोः सोभिता गौतम

  काठमाडौं, २७ पुस । संघीय संसदको हिउँदे अधिवेसन नबोलाएकोमा असन्तुष्टी बढदै गएको छ । मंसिरमा नै बोलाउनु पर्ने हिउँदे अधिवेसन माघ लाग्न थालिसक्दा पनि सरकारले आब्हान नगरेको भन्दै असन्तुष्टी बढदै गएको हो । यसै बिच, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद...

जिल्ला समाचार

लायन्स क्लव अफ अर्घाखाँचीकाे आयाेजनामा बृहत् स्वास्थ्य शिविर चिदिचाैरमा सम्पन्न (तस्बिर सहित)

  -गोपाल प्रसाद भट्टराई , अर्घाखाँची । भुमिकास्थान , अर्घाखाँची । लायन्स क्लव अफ अर्घाखाँचीकाे आयाेजनामा बृहत् स्वास्थ्य शिविर भुमिकास्थान नगरपालिकाकाे वडा नं ७ चिदिचाैरमा सम्पन्न भएकाे छ । भुमिकास्थान नगरपालिका संगकाे सहकार्यमा सम्पन्न शिविरमा कुल ३२५ जनाले स्वास्थ्य परिक्षण...

विश्व समाचार

क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ

  क्यालिफोर्निया, २७ पुस । अमेरिकी राज्य क्यालिफोर्नियामा मंगलबारबाट सुरु भएको आगलागी ५ दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । शनिबारसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको आगलागी तातो हावा बहेका कारण थप अगाडी बढने संकेत देखिएको छ । हालसम्म...

English News

सुदूरपश्चिमका नौ वटै जिल्लाका कांग्रेस-नेता कार्यकर्तासँग कोइरालाले गरे भेटघाट

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला   धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...

प्रदेश समाचार

विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’

  विराटनगर - विराटनगर महानगरपालिकाका मेयर चुरोटका अम्मली हुन्। उनीमा दिनमा एउटा सिंगै बट्टा चुरोट सेवन गर्नेसम्मको बानी छ। यदाकदा चुरोट सेवन छोडेको बताउने गरे पनि उनले त्यो अम्मल पूर्णरूपमा छोडेका भने छैनन्। तर, उनी आफ्नो नगरमा सूर्तीजन्य पदार्थको सेवन...

शीतलहरले मधेसको जनजीवन प्रभावित

  विगत पाँच दिनदेखि अविरल रूपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ।  लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रूपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो। निरन्तरको चिसो कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र...

७२० जना शिक्षकलाई तालिम दिँदै काठमाडौँ महानगरपालिका

  काठमाडौं, २६ पुस २६ । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ । ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत शिक्षकहरुको क्षमता विकास गराएर यसबाट प्राप्त...

३७ लाख धरौंटी बुझाएर छुटिन लिला

  पोखरा, २६ पुस ।  सहकारी ठगीमा पक्राउ परेकी लिला पछाइ छुटेकी छिन् ।  सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं ३७ लाख धरौटी बुझाएर आज छुटेकी हुन । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका...

लायन्स क्लव अफ अर्घाखाँचीकाे आयाेजनामा बृहत् स्वास्थ्य शिविर चिदिचाैरमा सम्पन्न (तस्बिर सहित)

  -गोपाल प्रसाद भट्टराई , अर्घाखाँची । भुमिकास्थान , अर्घाखाँची । लायन्स क्लव अफ अर्घाखाँचीकाे आयाेजनामा बृहत् स्वास्थ्य शिविर भुमिकास्थान नगरपालिकाकाे वडा नं ७ चिदिचाैरमा सम्पन्न भएकाे छ । भुमिकास्थान नगरपालिका संगकाे सहकार्यमा सम्पन्न शिविरमा कुल ३२५ जनाले स्वास्थ्य परिक्षण...

सार्केगाडका अध्यक्षसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

  काठमाडौं । हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायासहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । मंगलबार विशेष अदालतले यस मुद्दाका अन्य चार आरोपीलाई भने सफाइ दिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर...

सुदूरपश्चिमका नौ वटै जिल्लाका कांग्रेस-नेता कार्यकर्तासँग कोइरालाले गरे भेटघाट

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला   धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ...

प्रवास समाचार

क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ

  क्यालिफोर्निया, २७ पुस । अमेरिकी राज्य क्यालिफोर्नियामा मंगलबारबाट सुरु भएको आगलागी ५ दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । शनिबारसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको आगलागी तातो हावा बहेका कारण थप अगाडी बढने संकेत देखिएको छ । हालसम्म ४० हजार एकडमा फैलिएको सो आगोले २९ हजार एकडलाइ भने पुर्ण रूपमा ध्वस्त पारेको छ । पछिल्लो समाचार अनुसार यस...

खेल

अर्घाखाँची प्रिमियर लिग सिजन ५ को तयारिमा साबिक बिजेता टिम डिभर्ना । (तस्बिर सहित)

  -हिमाल कुंवर , अर्घाखाँची डट्कम। सन्धिखर्क, अर्घाखाँची -  टिम डिभर्ना ब्रदर्श अहिले फेरि राजन हमालको कप्तानीमा अर्घाखाँची प्रिमियर लिग सीजन -५ मा मैदानमा फेरी पनि उत्रीदै छ । माघ १ गते बाट सुरुहुने लिगमा यो यो टिम फेरि उपाधी हात पार्ने दाउमा अथक मेहनत गरिरहेको बताइएको छ । यो टिमले टाढा बाट आउने खेलाडीहरुको लागि होटलमा बस्न खाना नास्ताको व्यवस्था गर्दै आज बाट विशेष क्याम्पेनिङ्ग पनि सुरु गरेको छ । यसको टिम मालिक प्रदिप श्रेष्ठ, निराजन बस्याल,मेनेजर समुन्द्र बस्याल र टिम कोच मोती कुमार श्रेष्ठ रहेका छन । टिम कोर्डिनेटर सुरेन्द्र बस्यालले अथक मेहनतका साथ राम्रो कार्य गरेका छन...

धर्म, समाज, संस्कृति