छत्रदेव गाउँपालिकामा ७ जनाको पीसीआर नेगेटिभ आयो

छत्रदेव गाउँपालिकामा ७ जनाको पीसीआर नेगेटिभ आयो

अर्घाखाँचीडट्कम संवाददाता 

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको महेन्द्र मावि बल्कोट क्वारेन्टाइनमा बसेका ७ जनाको पीसीआर नेगेटिभ आएको छ । 

  ७  जनाको पीसीआर चेकको लागि क्षेत्रीय स्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।  

उनिहरु १४ दिन क्वारेन्टाइनमा बसेका थिए । उनिहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी घरमा पठाइएको छ । 

अन्य समाचारहरु