भूमिकास्थान नगरपालिकामा पोषण सम्बन्धी स्वास्थ्यकर्मीहरुको लागि एक हप्ते तालिम शुभारम्भ (तस्बिरहरु)

भूमिकास्थान नगरपालिकामा पोषण सम्बन्धी स्वास्थ्यकर्मीहरुको लागि एक हप्ते तालिम शुभारम्भ (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा वृहत पोषण कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीहरुको लागि एक हप्ते आधारभुत क्षमता अभिवृद्धि तालिम शुभारम्भ भएको छ । 


भूमिकास्थान नगरपालिकामा वृहत पोषण कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीहरुको लागि एक हप्ते आधारभुत क्षमता अभिवृद्धि तालिम मंगलवारबाट शुभारम्भ भएको हो ।


कार्यक्रममा नगर उपप्रमुख खडानन्द बेल्बासे लगायतको उपस्थिती रहेको थियो । 

 

अन्य समाचारहरु