शितगंगा नगरपालिकाको मतगणना भोलि बिहान ८ बजेबाट शुरु हुने

शितगंगा नगरपालिकाको मतगणना भोलि बिहान ८ बजेबाट शुरु हुने

अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना भोलि बिहान ८ बजेबाट शुरु हुने भएको छ । 

मतपेटिका आउनेक्रम जारी रहेकोले भोलि बिहानै ७ बजे सर्बदलिय बैठक बसी ८ बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । 

अन्य समाचारहरु