खनमा कांग्रेसको दशैं-तिहार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न (तस्बिर सहित)

खनमा कांग्रेसको दशैं-तिहार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं.  ४  खनमा नेपाली कांग्रेसको दशैं शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। 


कांग्रेस खनको आयोजनामा आईतबार दशैं शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो।  


यस्तै कार्यक्रम काङ्ग्रेस जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान, उपसभापति शान्ता भण्डारी सचिब छबिलाल पौडेल बिस्नु भुसाल महासमिति सदस्य यादब प्रसाद घिमिरे केसब श्रेष्ठ महाधिवेशन प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु