प्रधानमन्त्रीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

सरकारले आन्दोलनमा अवरोध गरे प्रतिकार हुन्छ : राजेन्द्र लिङ्देन

कसैको विरोधमा होइन, जनताको उपलब्धिको खुशीयाली साटासाट गर्न गणतन्त्र दिवस मनाइने होः महासचिव

राजतन्त्र देखेकै हो, मौका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउँछः उपप्रधानमन्त्री सिंह

यस बर्ष जेठ १८ गतेदेखि असोज १४ मनसुन अवधि हुने

भिजिट भिसा प्रकरणमा म संलग्न छैन, राजनीतिप्रेरित षडयन्त्र भयो- गृहमन्त्री लेखक

  काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध राजनीतिप्रेरित षडयन्त्र भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट गर्दै अहिले आफूविरुद्ध सामाजिक सञ्जालबाट आरोपित गरिएको बताएका हुन् ।...

जिल्ला समाचार

मेरो जन्म भूमि रूरु क्षेत्र रिडी

  - गङ्गा ज्ञवाली  मेरो जन्म भूमि रूरु क्षेत्र रिडी मेरा असख्य ईच्छा चाहना र अतृप्त आकांक्षा हरु त्यही माटोमा विलाएका छन् जहाँ म जन्मे मलाई त्यहाँको बाटोले बिर्से पनि माटोले बिर्सेको छैन त्यहाँका मानिसले बिर्से पनि रूख बिरुवाले बिर्सेका...

विश्व समाचार

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता औपचारिक रूपमा खुला गरिएको छ। ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधबार काठमाडौंस्थित हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा यो घोषणा गरिएको हो। कार्यक्रममा मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक...

English News

खिल्जी बस दुर्घटनाका घाइते सहित चार जना प्रहरी हीरासतमा ? आखिर कीन ,

खिल्जि बस दुर्घटनाका घाइते नै  प्रहरी हीरासतमा ?  आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा  वडा न. छ खिल्जी मा भएको  दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक  गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...

प्रदेश समाचार

कञ्चनजंघा खुल्ला नकाउट क्रिकेट प्रतियोगिता: आयोजक र ढुकुरपानी विजयी

  पथरी- कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा आयोजक टोली विजयी भएको छ भने दोस्रो खेलमा ढुकुरपानी क्रिकेट क्लब विजयी भएको छ। सलकपुर क्रिकेट क्लबलाई आयोजकले १४३ रनको विशाल अन्तरले पराजित...

शिक्षक नियुक्तिमा  गाउँपालिका अध्यक्षकै सेटिङ्ग : ५ देखि ८ लाखसम्म असुली गरेको खुलासा।

  मुकेश कुमार यादव/सिरहा, ११ जेठ। सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षक नियुक्तिमा आर्थिक अनियमितता भएको पाईएको छ। गाउँपालिकाका अध्यक्ष, शिक्षा इकाइका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको मिलोमतोमा ५ लाखदेखि ८ लाख रुपैयाँसम्म असुली गरेर नियुक्ति प्रक्रिया अघि बढाइएको प्रमाणहरू फेला परेको...

प्रधानमन्त्रीले गरे धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास

  काभ्रेपलाञ्चोक, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान...

राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा थेबे विजयी

  पोखरा । क्षितिज थेबे राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा सम्पन्न  युवा संघको १०औँ महाधिवेशनमा भएको निर्वाचनमा थेबेले आफ्ना प्रतिष्पर्धी सुमन पुरीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७९६ मत प्राप्त गरेका छन्...

रुपन्देहीमा पूर्वश्रीमानले गरे श्रीमती र दुई छोरीको हत्या

  रुपन्देही- रुपन्देहीमा पूर्वश्रीमानले श्रीमती र दुई छोरीको हत्या गरेका छन्। डिभोर्स गरेर अर्कैसँग बिहे गरेकी श्रीमती र दुई छोरीलाई श्रीमानले बुधबार बिहान हत्या गरेका हुन्। ३३ वर्षीया दीपा बस्याल, छोरी ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको...

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

  दैलेख, ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्श गरेका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष...

बोगटान-फुड्सिलमा पठन संस्कृतिको विकासका लागि मातृभूमि महोत्सव हुँदै

  काठमाडौं । डोटीको बोगटान-फुड्सिल गाउँपालिकाले बोगटान-फुड्सिल समृद्ध अभियानअन्तर्गत मातृभूमि महोत्सवको आयोजना गर्ने भएको छ। पालिकाले जेठ १६ मा पहिलो पटक पठन संस्कृतिको विकासका लागि उक्त महोत्सव गर्न लागेको हो। अध्यक्ष कमल गड्सिलाले बोगटान-फुडसिल क्षेत्रको कला, साहित्य र संस्कृतिको संरक्षण,...

प्रवास समाचार

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता औपचारिक रूपमा खुला गरिएको छ। ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधबार काठमाडौंस्थित हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा यो घोषणा गरिएको हो। कार्यक्रममा मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म भएको बताइन्। प्रतियोगिताको समावेशी र लोकतान्त्रिक स्वरूपबारे जानकारी दिँदै...

खेल

इण्डियन प्रिमियर लिग (आइपिएल): यस्तो बन्यो आइपिएलको प्लेअफको समीकरण

  काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समीकरण पुरा भएको छ । गएराती लिग चरणका खेल सकिएसँगै आइपिएलको प्लेअफको समीकरणको टुंगो लागेको हो । लिग चरणका खेल सकिएपछि पञ्जाव किंग्स १४ खेलमा १९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने रोयल च्यालेन्जर्स बैंगलुरुको पनि १४ खेलमा १९ अंकसहित रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै गुजरात टाइटन्सको १४ खेलमा १८ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै मुम्बई इण्डियन्सको १४ खेलमा १६ अंक रहेकोछ र चौथो स्थानमा रहेको छ । अब शिर्ष दुई स्थानमा रहेका पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स पहिलो क्वालिफायर खेल्ने भएका छन्...

धर्म, समाज, संस्कृति