नेपाल सरकारको नीति तथा कार्यक्रममाथि अध्यक्ष प्रचण्डको सम्बोधनको पूर्णपाठ सम्मानीय सभामुख महोदय, सर्वप्रथम म राष्ट्रिय स्वाधिनता र संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति अफ्नो प्राण उत्सर्ग गर्ने महान सहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, बिभिन्न कालखण्डका क्रान्ति र आन्दोलनका वेपत्ता योद्धा,...
-सुर्य प्रसाद भुसाल । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्षमा युवा सफल ब्यबसायि बसन्त भुसाल निर्वाचित हुनु भएको छ । काठमाडौँमा सम्पन्न भएको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले अर्घाखाँची निर्माण ब्यबसायि सघ का अध्यक्ष अम्बर निर्माण सेवाका...
खिल्जि बस दुर्घटनाका घाइते नै प्रहरी हीरासतमा ? आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा वडा न. छ खिल्जी मा भएको दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...
सेवारो चोक : जसले आज कालो बिहान देख्यो श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन ताप्लेजुङ -पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो...
रौतहट, २२ बैशाख । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ । करिब चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो ।...
काठमाडौं, २१ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजका तत्कालिन प्रमुख मेडिकल सुपरिटेन्डेन्टसंजय कुमार ठाकुरसहित पाँच जनाविरुद्ध निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ । अख्तियारले अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा...
काठमाडौं - मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा रहेकी छिन्। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकन...
-सुर्य प्रसाद भुसाल । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्षमा युवा सफल ब्यबसायि बसन्त भुसाल निर्वाचित हुनु भएको छ । काठमाडौँमा सम्पन्न भएको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले अर्घाखाँची निर्माण ब्यबसायि सघ का अध्यक्ष अम्बर निर्माण सेवाका...
जाजरकोट, २७ चैत । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् । मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ...
काठमाडौं, १६ बैशाख । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टिमले सुदूरपश्चिम अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेको छ। खाजामा विशेषगरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी...
मुम्बई, २२ बैशाख । बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन्। यो फिल्मले कीर्तिमानी कमाई गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन्। हालै एकता कपुरले श्रद्धा कपूरलाई आफ्नो एउटा फिल्ममा कास्ट गरेको खबर आएको थियो । यो फिल्मका लागि श्रद्धा कपुरले आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ...
काठमाडौं, २२ बैशाख । आईपीएलमा शनिबार भएको खेलमा आरसीबीले सीएसकेलाई २ रनले पराजित गरेको थियो । चिन्नास्वामी स्टेडियममा विराट कोहलीले ५ छक्का प्रहार गर्दै ६२ रन बनाउन सफल भए । उनी टिमबाट टी–२० मा ३०० छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । कोहलीले आईपीएलमा सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान पनि बनाएका छन । आरसीबीका रोमारियो शेफर्डले १४ बलमा अर्धशतक बनाएका थिए । उनले खलिल अहमदको एक ओभरमा ३३ रन पनि दिए । यो कुनै पनि सिएसके बलरको सबैभन्दा महँगो ओभर थियो। कोहली आईपीएलमा आठौं पटक एक सिजनमा ५०० भन्दा बढी रन बनाउने पहिलो खेलाडीसमेत बनेका छन् । चेन्नईविरुद्ध विराट...