मालारानी गाउँपालिकाका ९ वार्डमा भारतबाट आएका ५४० जनालाई क्वारेन्टाइनमा व्यवस्थापन (विवरण सहित)

मालारानी गाउँपालिकाका ९ वार्डमा भारतबाट आएका  ५४० जनालाई क्वारेन्टाइनमा व्यवस्थापन (विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

खनदह, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका स्थानिय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा भारतबाट आएका ५ सय ४० जनालाई व्यवस्थापना गरिएको छ ।

मालारानी गाउँपालिकाका स्थानिय तहमा निर्माण गरेका क्वारेन्टाइनमा भारतबाट आएका लगायत ५ सय ४० जनालाई व्यवस्थापना गरिएको हो  । आईतबारदेखि आज मंगलवारसम्म फेरि १४२ जना थपिएर ५ सय ४० जना भएका हुन् ।  

यस्तै अहिले मालारानी गाउँपालिकाका ९ तहका क्वारेन्टाइनमा बेड संख्या ६३० रहेको छ । 

अन्य समाचारहरु