हंसपुरको रतनमारेमा एमालेको पार्टी कार्यालय उद्घाटन तथा टोल कमिटी गठन कार्यक्रम सम्पन्न

हंसपुरको रतनमारेमा  एमालेको पार्टी कार्यालय उद्घाटन तथा टोल कमिटी गठन कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको हंसपुरको रतनमारेमा नेकपा (एमाले) को पार्टी कार्यालय उद्घाटन तथा टोलकमिटी गठन कार्यक्रम सम्पन्न भएको छ । 


हंसपुरको रतनमारेमा आज नेकपा (एमाले) को पार्टी कार्यालय उद्घाटन तथा साबिक हंसपुर ५ टोलकमिटी गठन कार्यक्रम सम्पन्न भएको हो । 

अन्य समाचारहरु