सन्धिखर्क १० मा माओवादी केन्द्रका माेहनसिंह ठकुरीकाे प्यानल विजयी

सन्धिखर्क १० मा माओवादी केन्द्रका माेहनसिंह ठकुरीकाे प्यानल विजयी

अर्घाखाँचीडट्कम संवाददाता  

सन्धिखर्क नगरपालिका-१०, अर्घामा नेकपा माओवादीका मोहन सिंह ठकुरी विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वार लक्ष्मी नारायाण चुँदालीलाई पराजित गर्दै ठकुरी अध्यक्ष पदमा विजयी भएका हुन् । ठकुरीले ८४९ मत ल्याएर विजयी हुँदा चुँदालीले ७१२ मत ल्याए ।

ठकुरीसंगै अन्य पदमा पनि गठबन्धन कै उम्मेद्वार विजयी भएका हुन् । प्यानल नै आफ्नो पक्षमा पर्न सफल भएपछी विजय र्‍यालीको तयारी गरिएको छ ।

अन्य समाचारहरु