व्यापारीको मृत्यु भएपछि तनावग्रस्त सर्लाहीमा निषेधाज्ञा जारी

व्यापारीको मृत्यु भएपछि तनावग्रस्त सर्लाहीमा निषेधाज्ञा जारी

सर्लाही । जिल्लाकाे केही स्थानमा भोलि (बुधबार) बेलुकासम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रहरीको भ्यानको ठक्करबाट स्थानीय व्यापारीको मृत्यु भएपछि तनावग्रस्त जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकाे हाे ।


मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।इमेज च्यानलमा समाचार छ । 

   

अन्य समाचारहरु