सिद्धाराको राप्ती नदीमा नदिजन्य पदार्थको बिक्री वितरणमा विष्लब नेकपाले राेक लगायो

सिद्धाराको राप्ती नदीमा नदिजन्य पदार्थको बिक्री वितरणमा विष्लब नेकपाले राेक लगायो

अनिल नेपाली 

सिद्धारा, अर्घाखाँची । विष्लब नेतृत्वको नेपाल कम्युनिस्टले  शितगंगा नगरपालिका वडा न ९ सिद्धाराको राप्ती नदिमा मापदण्डअनुसार काम नगरेको भन्दै नदिजन्य पदार्थको बिक्री वितरणमा राेक लगाउने निणंय गरेको छ। 


सिद्धाराको राप्ती नदिमा मापदण्डअनुसार काम नगरेको भन्दै नदिजन्य पदार्थको बित्रि वितरणमा राेक लगाउने निणंय गरेको हो ।  


नेकपा नेता नवीन खड्काले नियम विपरीत नदिजन्य पदार्थको उत्खनन गरेको भन्दै आफुहरूले झन्डा गाडेको खड्काले बताए जनताको सम्पत्तिको दुरुपयोग गनें जाेकाेहिलाइ पनि कारबाही गरिने बताए । 

अन्य समाचारहरु