अर्घाको रतले टारीमा प्युठानका एक जना वृद्ध मृत फेला

अर्घाको रतले टारीमा प्युठानका एक जना वृद्ध मृत फेला

अर्घाखाँचीडट्कम संवाददाता 

रतले, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ अर्घाको रतले टारी स्थित बाँगी खोलामा एक जना वृद्ध मृत फेला परेका छन् । 

अर्घाको रतले टारी स्थित बाँगी खोलामा प्युठान जिल्लाका ६० वर्षय दलबहादुर पुन जना पुरुष मृत फेला परेका हुन् ।

स्थानियवासीले देखिपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले जिल्ला अस्पताल अर्घाखाँचीमा लागेता पनि डाक्टरले मृत्‍यु भईसकेको बताएका थिए । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । 

अन्य समाचारहरु