भूमिकास्थानका मेयर रेशम थापा र सिफारिस सबै वार्ड अध्यक्ष, सदस्यहरुले फेरि उम्मेदवार बन्न राजीनामा दिए

भूमिकास्थानका मेयर रेशम थापा र सिफारिस सबै वार्ड अध्यक्ष, सदस्यहरुले फेरि उम्मेदवार बन्न राजीनामा दिए

अर्घाखाँचीडट्कम संवाददाता 

भूमिकास्थान , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाका मेयर रेशम थापा र सिफारिस भएका वार्ड अध्यक्ष र सदस्यहरु वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न  राजीनामा दिएका छन्।


भूमिकास्थान नगरपालिकाका मेयर रेशम थापा र सिफारिस भएका वार्ड अध्यक्ष र सदस्यहरुले आज शुक्रवार वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न  राजीनामा दिएका हुन् । राजीनामा दिनेमा थापालाई एमालेले मेयर पदका लागि सिफारिस गरेको छ । भने राजीनामा दिने अन्य राष्ट्रिय जनमोर्चाले वार्ड अध्यक्ष र सदस्य पदका लागि सिफारिस गरेको छ ।   

अन्य समाचारहरु