नेकपा मसालका अर्घाखाँची प्रवक्ता श्री पशुपति ढकाल ज्युद्वारा दशैं,तिहार र छठको शुभकामना

नेकपा मसालका अर्घाखाँची प्रवक्ता श्री पशुपति ढकाल ज्युद्वारा दशैं,तिहार र छठको शुभकामना

नेपाल कम्युनिस्ट पार्टी (मसाल) अर्घाखाँची जिल्ला प्रवक्ता श्री पशुपति ढकाल ज्युद्वारा
विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना।


नेपाल कम्युनिस्ट पार्टी (मसाल) अर्घाखाँची जिल्ला प्रवक्ता श्री पशुपति ढकाल ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण पार्टी कार्यकर्ता, राजनीतिक दल , जिल्लाबासी र देश विदेशमा रहेका  समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  अर्घाखाँचीडट्कम  

अन्य समाचारहरु