डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियान

 
पैसाको कारणबाट मर्न नदेउ: १२ वर्ष अर्घाखाँचीमा बसेर सेवा गरी जिल्लाबासीका निकै प्रिय बनेका डा.चित्रप्रसाद शर्मा वाग्लेको उपचार असम्भव छ भन्दै दिल्लीको राजीव गान्धी अस्पतालले डिस्चार्ज गरिदिएको छ। तथापी उक्त अस्पतालबाट केही सम्भावना छ भन्दै डा. वाग्लेलाई थप उपचारका लागि अमेरिका, क्यानडा जान सिफारिस गरिएको छ ।
क्यान्सर पीडित डा. वाग्लेलाई थप उपचारको लागि खर्च अभावले अमेरिका, क्यानडा नसक्ने भएका छन, तर पनि तपाईं हाम्रो सक्दो आर्थिक सहयोगले उनलाई बचाउन सक्ने अवस्था छ। तसर्थ अर्घाखाँची डट्कमले आकस्मिक " डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियान" चलाएको छ। तपाईं-हामी पनि आफुसक्दो आर्थिक सहयोग गरी उनलाई पैसाको कारणबाट मर्न नदेउ ।
 
बैंक मार्फत आर्थिक सहयोग जम्मा गर्नको लागि:
नाम- डा. चित्रप्रसाद शर्मा वाग्ले
बैक खाता नं. - ४९०७०१०००१९३९ [4907010001939]
ठेगाना - ग्लोबल आईएमई बैंक, सन्धिखर्क शाखा अर्घाखाँची
अन्य MoneyGram / Western Union लगायतबाट पठाउनु परेमा:
Mehar Singh KC -Tel: 9847107161
Birendra KC - Tel: 9847110773
Binod Gaire - Tel: 9849956468
डा. वाग्लेलाई सम्पर्क गर्न चाहनुहुन्छ भने उनको Tel: 9857028195
 
पुनश्च । वाग्लेलाई आर्थिक सहयोग गर्ने सहयोगदाताले पैसा पठाईदिएपछि donation@sandhikharka.com / birendrakc@sandhikharka.com / meharsinghkc@sandhikharka.com, binodgaire@sandhikharka.comमा ईमेल गरेर आफनो नाम, ठेगाना र सहयोग गरेको रकम लेखेर उपलब्ध गराइदिनुहुन अनुरोध छ । सहयोग गर्ने सम्पूर्णको नाम विवरण अर्घाखाँची डट्कमले नियमित प्रकासित गर्ने छ। अन्य जानकारीको लागि info@sandhikharka.com मा संपर्क गर्न अनुरोध गरिन्छ ।
 
Related News

तल देखिने विज्ञापनमा दैनिक सक्दो क्लिक गर्न अनुरोध गरिन्छ सो बाट आएको रकम डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियान लाई उपलब्ध गराइने छ।
 
 

अन्य समाचारहरु