पाणिनी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका अच्युत गौतम, उपाध्यक्षमा लक्ष्मी गौतमको अग्रता

पाणिनी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका  अच्युत गौतम, उपाध्यक्षमा लक्ष्मी गौतमको अग्रता

अर्घाखाँचीडट्कम संवाददाता 

पाणिनी । पाणिनी गाउँपालिकाको   प्रमुख पदमा नेपाली कांग्रेसका  अच्युत गौतमले अग्रता लिइरहेका छन् ।

यस्तो छ पछिल्लो मत परिणाम:-  

पाणिनी गाउँपालिका वडा नं १,अर्घाखाँची
 जम्मा खसेको मत १५६६
 पालिका: ( १४४०) मत गनिसक्दा) 
अच्युत गौतम (कांग्रेस): ७२५
 टेकराज न्यौपाने: ६६३
 उपाध्यक्ष 
 लक्ष्मी गौतम (कांग्रेस) : ७१९
 नर्मदा पौडेल (एमाले)  : ६७०
 वडा अध्यक्ष पद
 कमल पोखरेल (कांग्रेस) : ७६३
 रुद्र पोखरेल ( एमाले) :६०४

अन्य समाचारहरु