सद्‌भावना पार्टीको पाँचौ महाधिवेशनमा राजेन्द्र महतो अध्यक्षमा निर्विरोध निर्वाचित

सद्‌भावना पार्टीको पाँचौ महाधिवेशनमा राजेन्द्र महतो अध्यक्षमा निर्विरोध निर्वाचित
- कान्तिपुर
 
धनुषा  -  सद्‌भावना पार्टीको जनकपुरमा जारी पाँचौ महाधिवेशनमा राजेन्द्र महतो अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । पार्टीको जनकपुरमा जारी पाँचौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएपनि अन्त्यमा महतो निर्विरोध भएको हो ।

बैशाख २२ गतेदेखि सुरु भएको महाधिवेशनको तेश्रो दिन आईतावर बिहानैदेखि सुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राजेन्द्र महतो, आनन्दप्रकाश पाण्डे तथा आनन्दप्रकाश गुप्ताले उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी दिएका पाण्डेले आफु सो पदका लागि सक्षम नभएको भन्दै आपनो उम्मेदवारी फिर्ता लिएको र अन्य उम्मेदवारले सहमतिमा जाने भनेर आ

अन्य समाचारहरु