भोलि शुक्रबार पनि सार्वजनिक बिदा


छठपर्वको अवसरमा सरकारले शुक्रबार (भोलि) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै छठपर्वका लागि शुक्रबार देशभर थप एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

छठका अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएकोमा शुक्रबारका लागि पनि बिदा थप गरिएको हो । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु