लुम्बिनी फेमली रिसोर्ट शान्तीबगैचाका श्री कमल भुसाल ज्युद्वारा दशैं,तिहार- छठको शुभकामना

लुम्बिनी फेमली रिसोर्ट शान्तीबगैचाका श्री कमल भुसाल ज्युद्वारा दशैं,तिहार- छठको शुभकामना

लुम्बिनी फेमली रिसोर्ट सन्धिखर्क १ शान्तीबगैचाका श्री कमल प्रसाद भुसाल ज्युद्वारा
विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना।


लुम्बिनी फेमली रिसोर्ट सन्धिखर्क १ शान्तीबगैचाका श्री कमल प्रसाद भुसाल ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण ग्राहक वर्ग, इष्ट्रमित्र दाजुभाई दिदिबहिनी लगायत जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । लुम्बिनी फेमली रिसोर्टमा सम्पूर्ण होम डेलिभरीको सुविधा पनि छ । थप संपर्कका लागि ९८६७००९५३८ । अर्घाखाँचीडट्कम  

अन्य समाचारहरु