नुवाकोटको श्री नुवाकोट मावि चिदिचौरका सबै कक्षामा अब भित्ते घडी

नुवाकोटको श्री नुवाकोट मावि चिदिचौरका सबै कक्षामा अब भित्ते घडी


अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोटमा रहेको श्री नुवाकोट मावि चिदिचौरका सबै कक्षामा भित्ते घडी राखिने भएको छ । 


चिदिचौरका युवाहरुले देउसी भैलो खेलेको पैसाले  श्री नुवाकोट मावि चिदिचौरलाई भित्ते घडी सहयोग गरिएको हो ।  

बिद्यालय व्यवस्थापन समिती अध्यक्ष केशव थापा, प्रधानध्यापक श्री पान बहादुर खत्री र १-१२ कक्षासम्मका प्रत्येक कक्षाका मनिटरलाई संयुक्त रुपमा १३ थान भित्ते घडी  सौजन्य प्रदान गरिएको थियो । 


अन्य समाचारहरु