भूमिकास्थान नगरपालिका - ७ मा एमालेका रामचन्द्र ढुंगानाको प्यानल विजयी

भूमिकास्थान नगरपालिका - ७  मा एमालेका   रामचन्द्र ढुंगानाको प्यानल विजयी

 अर्घाखाँचीडट्कम संवाददाता  

भूमिकास्थान नगरपालिका वडा नं.  ७  काे अध्यक्ष पदमा नेकपा एमाले उम्मेदवार रामचन्द्र ढुंगानाको प्यानल विजयी भएको छ ।  

 
ढुंगानाको १२०५ मत आएको छ । भने माओवादी केन्द्रको ७५६ मत आएको छ । 
  

अन्य समाचारहरु