अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ हंसपुरको हिउँखोलामा नेकपा (एमालेका सबै कार्यकर्ताहरुले आफुहरु नेपाली कांग्रेसमा प्रवेश नगरेको स्पस्ट परेका छन् ।
हंसपुरको हिउँखोलामा नेकपा (एमालेका सबै कार्यकर्ताहरुले आफुहरु नेपाली कांग्रेसमा प्रवेश नगरेको स्पस्ट परेका हुन् । हिउँखोलामा कांग्रेस, नेकपा एमालेबाट कांग्रेसमा प्रवेश गरेका समाचार प्रकासित भएको थियो । उनिहरुले कांग्रेस प्रवेशको भ्रम फैलाएको आरोप लगाएका छन् ।
यस्तो छ विज्ञप्ति: