हंसपुरको हिउँखोलामा एमालेका कार्यकर्ताद्धारा आफुहरु कांग्रेसमा नगरेको स्पस्ट | कांग्रेसले प्रवेशको भ्रम फैलाउदै

हंसपुरको हिउँखोलामा एमालेका कार्यकर्ताद्धारा आफुहरु कांग्रेसमा नगरेको स्पस्ट | कांग्रेसले प्रवेशको भ्रम फैलाउदै


अर्घाखाँचीडट्कम संवाददाता 

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ हंसपुरको हिउँखोलामा नेकपा (एमालेका सबै कार्यकर्ताहरुले आफुहरु नेपाली कांग्रेसमा प्रवेश नगरेको स्पस्ट परेका छन् । 


हंसपुरको हिउँखोलामा नेकपा (एमालेका सबै कार्यकर्ताहरुले आफुहरु नेपाली कांग्रेसमा प्रवेश नगरेको स्पस्ट परेका हुन् । हिउँखोलामा कांग्रेस, नेकपा एमालेबाट  कांग्रेसमा प्रवेश गरेका समाचार प्रकासित भएको थियो । उनिहरुले कांग्रेस प्रवेशको भ्रम फैलाएको आरोप लगाएका छन् । 


यस्तो छ विज्ञप्ति:

अन्य समाचारहरु