नरपानीको घुम्ती दहखाेलामा मदिरा सेवन गरेका एमाले कार्यकर्ताले कर्मचारी युनियनका केन्द्रीय सचिव माथि हातपात गरे

नरपानीको घुम्ती दहखाेलामा मदिरा सेवन गरेका एमाले कार्यकर्ताले  कर्मचारी युनियनका केन्द्रीय सचिव माथि हातपात गरे

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क । जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा न  ६ मा नरपानी घुम्ती दहखाेलाकाे बिचमा बाटोमा हिडिरहेका बेलामा नेकपा एमालेका नेता प्रितम बहादुर केसी नेतृत्वको टाेलीले मदिरा सेवन गरि शिव टन्डनलाई हातपात गरेकाे छ । 

  कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराई माथि दुव्र्यवहार गरेको बताएकाे छ घटना  बाटोमा हिडिरहेका बेलामा भएको थियोे । 

अन्य समाचारहरु