विजया दशमी तथा दीपावली छठ वकर ईद २०७४ को शुभकामना: अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्च,परिवार

हार्दिक शुभकामना |    हार्दिक शुभकामना||        हार्दिक शुभकामना|||
 नेपाली हरुको महान चाड विजया दशमी तथा दीपावली छठ वकर ईद २०७४ को पावन अवसरमा देश विदेशमा रहनुहुने हाम्रा प्यारा जिल्लावाँसी,देशवासि,प्रवासी सम्पुर्ण वुवाआमा दाजु भाई दिदीवहिनी सवैमा सुख शान्ति एवं समृद्धिको मंगलमय शुभकामना व्याक्त गर्दछौ ।

अध्यक्ष 
डिल्लीराज घिमिरे
तथा 
अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्च,परिवार

अन्य समाचारहरु