जन्मदिनको शुभकामना मुकेश के.सी

जन्मदिनको शुभकामना! जन्मदिनको शुभकामना!! जन्मदिनको शुभकामना!!!


हाम्रा नाती मुकेश के.सी (Mukesh K.C)को आज भाद्र २५ गते आईताबार देखि १३ वर्ष पुरा गरि १४ वर्षमा लागेको जन्मदिनको शुभ-उपलक्ष्यमा सु-स्वास्थ्य, खुशी, सुन्दर भविष्यको आशिर्वाद तथा शुभकामना छ ।
-
हजुर बुवा शिव बहादुर केसी

हजुर आमा खिमकला केसी
एवम
 
सम्पूर्ण  के.सी परिवार, साबिक खाचिकोट ६, हाल सन्धिखर्क-७, प्रगतिनगर,अर्घाखाँची


अन्य समाचारहरु