वाङ्लाको क्वारेन्टाइनमा भारतबाट आएका २६ जनालाई व्यवस्थापना (फोटो सहित)

वाङ्लाको क्वारेन्टाइनमा भारतबाट आएका २६ जनालाई व्यवस्थापना (फोटो सहित)

दीपक भुसाल 

वाङ्ला, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङ्लाको क्वारेन्टाइनमा भारतबाट आएका २६ जनालाई व्यवस्थापना गरिएको छ । 


वडाअध्यक्ष राजेन्द्र भुसालकाे सक्रियतामा वाङ्लाको बलेवाङ्ग आधारभूत विद्यालय क्वारेन्टाइनमा भारतबाट आएका २६ जनालाई व्यवस्थापना गरिएको हो  । आज आईतबार फेरि ३ जना थपिएर २६ जना भएका हुन् ।  


यस्तै यहाँ क्वारेन्टाइन बेड थप गरिदै छ । 

वाङ्लाको क्वारेन्टाइनमा भारतबाट आएका २६ जनालाई व्यवस्थापना (फोटो सहित)

अन्य समाचारहरु