ठाडामा खानेपानी तथा सिंचाई सहयोगको लागि हिलट्ङकी वितरण कार्यक्रम सम्पन्न

ठाडामा खानेपानी तथा सिंचाई सहयोगको लागि   हिलट्ङकी  वितरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडामा खानेपानी तथा सिंचाई सहयोगको लागि   हिलट्ङकी  वितरण कार्यक्रम सम्पन्न भएको छ । 


ठाडामा खानेपानी तथा सिंचाई सहयोगको लागि १३५ घरधुरीलाई १३५ थान हिलट्ङकी  वितरण कार्यक्रम सम्पन्न भएको हो । 

 वडा अध्यक्ष बाबुराम गैरेले वडाकाे स्वीकृत कार्यक्रम अनुसार दलित उत्थान कार्यक्रममा हिलट्ङकी  वितरण गरेका थिए । 

अन्य समाचारहरु