नुवाकोटमा तरुण दल भुमिकास्थानको नगर स्तरीय बृहत् भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न (तस्बिरहरु)

नुवाकोटमा तरुण दल भुमिकास्थानको नगर स्तरीय बृहत् भेला  तथा प्रशिक्षण कार्यक्रम सम्पन्न (तस्बिरहरु)

दीपेन्द्र पौडेल 

नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान ८ नुवाकोटमा तरुण दल अर्घाखाँचीको नगरस्तरीय बृहत् भेला  तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 


नुवाकोटमा तरुण दलको भुमिकास्थान नगर स्तरीय बृहत् भेला  तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 

 कार्यक्रममा आगामी निर्वाचन मा नेपाली काङ्ग्रेसले  बिकास र समुन्नत समाजको निर्माणका लागि काङ्ग्रेसले जित्न आब्स्यक छ बिगत लामो समय सम्म कम्युनिस्ट  यस् ठाउमा जिते विभिन्न प्रलोभनमा पारेर जित्ने जितिसके पछि  पक्षपात पुर्ण व्यबहार ले जनताको नैसर्गिक अधिकारको हनन गर्नेकाम मात्रै  गरे   आगामी  चुनावमा प्रतिगामी  तत्त्वका नाइके हरुलाइ टोलटोल बाट हराउँने सभापति केशव श्रेष्ठले  ठोकुवा  गर्नु भयो साथै केन्द्रिय  सदस्य  सान्ता परियार , रेबतिप्रसाद  भुसाल 
डाक्टर  रामबहादुर  बि सि नेताहरूले  कम्युनिस्टहरुले सधै झुट्को खेति गरेर चुनाव जितिरहे अब पनि  सर्टिफिकेट देखाउनु जागीर दिन्छौं भन्दै अफवा फैलाइरहेका छन गाउँ गाउँमा भर्मको खेति गरिरहेका छ्न 


आफ्नै कार्यकर्ता लाई  पार्टी प्रवेश नाटक गरेर एति पार्टी प्रवेश भनेर अफवाह फैलाउने काम गरिरहेका छ्न नेता रेवतिप्रसाद  भुसाल भन्नुभयो । आगामी दिन हरुमा नेपाली काङ्ग्रेसले अर्घाखाँचीमा  सबै स्थानीय तह र केन्द्र र परदेश  तहका  सबै  चुनाव जितेर  देखाइदिनछौं    कमल प्रसाद भुसालले भने ।बिश्वबाट विलीन भै रहेको कम्युनिस्ट  नेपाल बाट पनि आगामी  निर्वाचन पछि अवशेष मात्रै बाकि रहनेछ प्रदेश सदस्य रोमलाल खनालको  कथन थियोे ।

४१ जना काङ्ग्रेसमा प्रवेश

कार्यक्रम  अशोक पौडेलको संचालन राजकुमार  श्रेष्ठ अध्यक्षतामा संचालन  भएको थियोे ।


नगरभेलामा विभिन्न पार्टी परित्याग  गरि ४१ जना नेपाली काङ्ग्रेसमा प्रवेश  गरेका छ्न।

नेपाली काङ्ग्रेस मा प्रवेश गर्नेहरू लाइ टिका खादा साथै  नेपानी काङ्ग्रेस को सदस्य पत्र दिएर संम्मन गरे पार्टी  सभापति केशव श्रेष्ठले  तपाईंहरू अब नेपाली काङ्ग्रेसको अभिन्न अंग बताउनु भएको थियो । 


आफुहरु कम्युनिस्ट हरुको झुठो खेतीबाट  आजित  भएर लोकतान्त्रिक  पार्टी  नेपाली काङ्ग्रेस  रोजेकोमा गर्भ छ धेरै नव पार्टी प्रवेशकहरुको भनाइ थियोे ।

अन्य समाचारहरु