जुकेनाको श्री सुधा माविमा कांग्रेस निकट नेविसंघको कार्यसमिति गठन

जुकेनाको श्री सुधा माविमा  कांग्रेस निकट नेविसंघको कार्यसमिति गठन

अर्घाखाँचीडट्कम संवाददाता 

जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा ५ जुकेनाको श्री सुधा माविमा नेपाली कांग्रेस निकट नेविसंघको कार्यसमिति गठन भएको छ ।    


जुकेनाको श्री सुधा माविमा नेपाली कांग्रेस नेविसंघको कार्यसमिति गठन भएको हो ।

ज्योती भविस्वर बहुमुखी क्याम्पस ईकाइ कार्यसमिति सभापति बाबुराम सापकोटाको सभापतित्व, नेपाली काङग्रेस जिल्ला कार्यसमिति सदस्य बिष्णु पौडेलको प्रमुख आतिथ्यता र ज्योती क्याम्पस ईकाइ कार्यसमिति सदस्य सागर अधिकारीको सञ्चालनमा लेखनाथ पौडेलको संयोजकत्वमा ४२ सदस्य नेपाल बिध्यार्थी संघ ईकाइ कार्यसमिति गठन भएको छ ।   

अन्य समाचारहरु