सन्धिखर्क - गोरुसिंगे सड्क उच्च जोखिमपुर्ण ( ठुलो दुर्घटना पछिल्लो पटक नरपानी क्षेत्रमा )

वीरेन्द्र केसी
 
सन्धिखर्क, अर्घाखाँची - जेष्ठ १६ शुक्रवार । वर्षेनी ठुलो दुर्घटना हुने सन्धिखर्क-गोरुसिंगे सड्क यात्राका हिसाबले उच्च जोखिममा रहेको छ । पहाडको बीच भागबाटै छेडिएको सड्क साधुरो, खाल्डाखुल्डी सहितको अप्ठयारो र डरलाग्दा मोडका कारण दुर्घटना हुने खतरा छ ।
 
अर्घाखाँची सदरमुकाम भित्रिने सन्धिखर्क-गोरुसिंगे सड्क अन्तरगतको नरपानी स्थित सुपादेउराली सड्क ।
 
पुर्वपश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्कसम्म ६८.२ किलोमिटर सड्क धेरैजसो ठाउ

अन्य समाचारहरु