सन्धिखर्क नगरपालिका-६ नरपानीमा एमालेका श्रीधर महत्राको प्यानल विजयी

सन्धिखर्क नगरपालिका-६ नरपानीमा एमालेका श्रीधर महत्राको प्यानल विजयी

अर्घाखाँचीडट्कम संवाददाता 

 सन्धिखर्क नगरपालिका-६ (नरपानी) वडा अध्यक्षमा एमालेका श्रीधर महत्राको प्यानल सहित विजयी भएको छ । 


एमाले  श्रीधर महत्रा ११५६ मत ल्याएर विजयी भएका हुन् र कांग्रेस कृष्णप्रसाद आचार्यको  ९२९ मत आएको छ ।  

अन्य समाचारहरु