अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष श्री कृष्ण भुसाल ज्युद्धारा दशैं,तिहारको शुभकामना

अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष श्री कृष्ण भुसाल ज्युद्धारा दशैं,तिहारको शुभकामना

अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष श्री कृष्ण भुसाल  ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना !!!


अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष श्री कृष्ण भुसाल  ज्युले अर्घाखाँची सम्पर्क समिति युएई परिवारको तर्फबाट महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण  युएईमा रहने अर्घाखाँचीबासी, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  - अर्घाखाँचीडट्कम


अन्य समाचारहरु