शितगंगामा भोलीबाट खोप कार्यक्रम शुरु हुने

शितगंगामा भोलीबाट  खोप कार्यक्रम शुरु हुने


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची । जन्म देखि १५ महिनासम्मका बालबालिकाहरु लगाइने खोपका लागि लगाउन शितगंगा नगरपमालिकामा सम्पुर्ण तयारी पुरा भएको हितगंगा नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो । 

१८ गते देखि २२ गते सम्म खोम कार्यक्रम सुरु हुँदैछ । शितगंगा नगरपालिकामा सुर्वणखाल स्वास्थ चौकी ,सितापर स्वास्थ चौकी , ठाडा प्राथमिक स्वास्थ चौकी ,जलुके स्वास्थ चौकी र शिद्धारा स्वास्थ चौकीमा खोप लगाएने छ त्यस्का लागि  सम्पुर्ण स्वास्थ सस्थामा भ्याक्सिन गुपिसकेको  स्वास्थ शाखा प्रमुख पौडेलले जानकारी दिनु भयो । 

सम्र्पुण स्वास्थ सस्थाका बिभिन्न ९ स्थानमा खोप कार्यक्रम सञ्चादन हुने छ । 

अन्य समाचारहरु