अर्घाखाँचीमा एमालेभित्र व्यापक असन्तुष्टि, जिल्ला कमिटी सदस्य आचार्यले पनि पार्टी छोडे

अर्घाखाँचीमा एमालेभित्र व्यापक असन्तुष्टि, जिल्ला कमिटी सदस्य आचार्यले पनि पार्टी छोडे

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको डिभर्नामा स्थानीय तह निर्वाचन, २०७९ का लागि नेकपा (एमाले) को उम्मेदवार चयनप्रति असन्त्ष्ट हुँदै पार्टी सदस्य धुर्वराज आचार्यले राजीनामा गरेका छन् । 


डिभर्नामा स्थानीय तह निर्वाचन, २०७९ का लागि नेकपा (एमाले) को उम्मेदवार चयनप्रति असन्त्ष्ट हुँदै पार्टी सदस्य धुर्वराज आचार्यले साधारण सदस्यमा समेत नहरने गरि राजीनामा गरेका हुन् । 

जिल्लाभर एमालेले गरेको उम्मेदवार चयनप्रति असन्त्ष्ट बढेको छ ।  

अन्य समाचारहरु