साहित्यमा मात्रै होईन समाज सेवामा पनि उत्तिकै सक्रिय सपना आचार्य

 साहित्यमा मात्रै होईन समाज सेवामा पनि उत्तिकै सक्रिय सपना आचार्य

सागर खनाल 

बुटवल । साहित्यमा मात्रै होईन समाज सेवा मा पनि उत्तिकै सक्रिय सपना आचार्य     एउटा बोल्न मात्रै नसक्ने म पात्रले समाजमा बोल्न सक्ने तर बोल्न नसकेका सबै नारीहरुको प्रतिनिधित्व गरेकी छ्न् । 

लेखक सपना आचार्य ले `मलिलो माटो´ उपन्यास साहित्यमा मात्रै होईन समाज सेवा मा पनि उत्तिकै स्कृय सपना आचार्य
उपन्यास मा जस्तै निचरियका थिचरियका पात्रहरुलाई आफु सक्दो सह्योग् गरि समाजसेवा मा पनि उत्तिकै कृयासिल रहनुभयको छ सपना आचार्यले आफ्नो जन्मदिनको पाबन अबसरमा रुपन्देहिको बुटवल मा रहेको मानब सेवा आश्रम मा गै सडक बाट उठायर ल्याईयका ७० जना भन्दा धेरैलाई बिहानको खाना खुवाई सहयोग् गर्नुभयको छ । 

 आफु नारि भयका कारण समाजमा देखेका भोगेका घटनाक्रम ले सधै सोच्न बाध्य बनाउथ्यो आफ्नो उपन्यास बाट बिकृ भयको केहि रकम सकलन गरि गरिब् दुखि असाहाय बृद्धा बाल बालिका जो सडकमा छोडियका थिय तिनिहरुको कोई छैनन् जस्को कोहि छैन उस्को हामि छौ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै आगमि दिनहरुमा आफु समाजसेवा गरि गरिब दुखि को शाहारा बन्न कुनै कन्जुस्याई बाकि नराख्ने बताउनु  

भयको छ स्सहित्यकार सपना आचार्यलाई हाम्रो पनि जन्मदिनको धेरै धेरै शुभकामना तपाईले हिडेका बाटोहरु सधै सत्कर्म तिर लम्किरहोस |

अन्य समाचारहरु