रबि लामिछानेलाइ ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

२७औं भूकम्प सुरक्षा दिवस मनाइँदै

रबिलाइ आज पनि अदालत लगिने, छुटने वा नछुटने न्यायधिसको भरमा

थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाउँदै

माघे सङ्क्रान्ति पर्व मनाइँदै : आज मकर (माघे) सङ्क्रान्ति ,आजदेखि उत्तरायण शुरू हुने

रबि लामिछानेलाइ ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

  काठमाडौं, २ माघ । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाइ धरौटीमा रिहा गर्न आदेश दिएको छ । कालिमाटी स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा पक्राउ परेका  रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले...

जिल्ला समाचार

महोत्सवबाट जिल्लाले मनग्य फाइदा लिन सक्नुपर्छ : सुदुर पश्चिम प्रदेश प्रमुख नजिर मिया (तस्बिर सहित)

  -केशव राज ज्ञवाली, अर्घाखाँची डट्कम।  सन्धिखर्क ,अर्घाखाँची - सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले मेला महोत्सव बाट जिल्लाले मनग्य फाइदा लिन सक्ने गरि कार्य गर्नुपर्ने बताएका छन । छैठौ अर्घाखाँची महोत्सव २०८१ समुद्घाटनको अवसरमा सन्धिखर्क -१ कुडुले फाटमा...

विश्व समाचार

‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने

  मुम्बइ, २ माघ । मानिसहरूलाई हिप हप संस्कृतिको परिचय गराउने फिल्म ‘गली ब्वाई’ सन् २०१९ मा रिलिज भएको थियो । जोया अख्तरले निर्देशन गरेको यो फिल्ममा रणवीर सिंह र आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेका थिए । यो फिल्मले...

English News

सुदूरपश्चिमका नौ वटै जिल्लाका कांग्रेस-नेता कार्यकर्तासँग कोइरालाले गरे भेटघाट

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला   धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...

प्रदेश समाचार

विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’

  विराटनगर - विराटनगर महानगरपालिकाका मेयर चुरोटका अम्मली हुन्। उनीमा दिनमा एउटा सिंगै बट्टा चुरोट सेवन गर्नेसम्मको बानी छ। यदाकदा चुरोट सेवन छोडेको बताउने गरे पनि उनले त्यो अम्मल पूर्णरूपमा छोडेका भने छैनन्। तर, उनी आफ्नो नगरमा सूर्तीजन्य पदार्थको सेवन...

शीतलहरले मधेसको जनजीवन प्रभावित

  विगत पाँच दिनदेखि अविरल रूपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ।  लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रूपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो। निरन्तरको चिसो कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र...

काठमाडाैं महानगरले बनायाे तीन बर्ष कार्यक्रम, अब अर्थ मन्त्रालयमा पठाउने

  काठमाडाैं, २९ पुस । काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिको बैठकमा आगामी ३ वर्षको आय र आर्थिक वर्ष २०८२÷०८३ को व्यय प्रक्षेपणका विषयमा छलफल गरेकाे छ । उपप्रमुख एवं समितिका संयोजक सुनिता डंगोलको अध्यक्षमा आज बसेको बैठकले आन्तरिक आयका स्रोत,...

३७ लाख धरौंटी बुझाएर छुटिन लिला

  पोखरा, २६ पुस ।  सहकारी ठगीमा पक्राउ परेकी लिला पछाइ छुटेकी छिन् ।  सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं ३७ लाख धरौटी बुझाएर आज छुटेकी हुन । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका...

महोत्सवबाट जिल्लाले मनग्य फाइदा लिन सक्नुपर्छ : सुदुर पश्चिम प्रदेश प्रमुख नजिर मिया (तस्बिर सहित)

  -केशव राज ज्ञवाली, अर्घाखाँची डट्कम।  सन्धिखर्क ,अर्घाखाँची - सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले मेला महोत्सव बाट जिल्लाले मनग्य फाइदा लिन सक्ने गरि कार्य गर्नुपर्ने बताएका छन । छैठौ अर्घाखाँची महोत्सव २०८१ समुद्घाटनको अवसरमा सन्धिखर्क -१ कुडुले फाटमा...

सार्केगाडका अध्यक्षसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

  काठमाडौं । हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायासहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । मंगलबार विशेष अदालतले यस मुद्दाका अन्य चार आरोपीलाई भने सफाइ दिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर...

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

  कैलाली- पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ । विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १...

प्रवास समाचार

‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने

  मुम्बइ, २ माघ । मानिसहरूलाई हिप हप संस्कृतिको परिचय गराउने फिल्म ‘गली ब्वाई’ सन् २०१९ मा रिलिज भएको थियो । जोया अख्तरले निर्देशन गरेको यो फिल्ममा रणवीर सिंह र आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेका थिए । यो फिल्मले निकै बक्स अफिसमा राम्रो कमाई पनि गरेको थियो । यस फिल्ममा एमसी शेरको भूमिकामा देखिएका सिद्धान्त चतुर्वेदीले फरक पहिचान पाएका...

खेल

यु-१९ विश्वकप क्रिकेटः नेपालकाे आज दाेस्राे अभ्यास खेल अमेरिकासँग

  काठमाडौं, २ माघ  । नेपालले आज दाेस्राे अभ्यास खेल खेल्दैछ ।  यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको नेपाल आज अमेरिकासँग दाेस्राे अभ्यास खेल खेल्न लागेकाे हाे । गत साेमवार मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रनमात्र जोडेर पराजित हुन पुगेकाे थियाे । साे खेलमा नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाएका थिए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट...