शितगंगाका मेयर सुर्य अधिकारी, उपमेयर रेस्मी र ४३ जना वार्ड अध्यक्ष, सदस्यले फेरि उम्मेदवार बन्न राजीनामा दिए

शितगंगाका मेयर सुर्य अधिकारी, उपमेयर रेस्मी र ४३ जना वार्ड अध्यक्ष, सदस्यले फेरि उम्मेदवार बन्न राजीनामा दिए

अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारी, उपप्रमुख टीका रेस्मी र सिफारिस भएका वार्ड अध्यक्ष र सदस्यहरु वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न  राजीनामा दिएका छन्।


शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारी, उपप्रमुख टीका रेस्मी र सिफारिस भएका वार्ड अध्यक्ष र सदस्यहरुले आज शुक्रवार वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न  राजीनामा दिएका हुन् । 

राजीनामा दिनेमा १३ वार्ड अध्यक्ष सहित ४३ जना रहेका छन् । 

अन्य समाचारहरु