पालीमा खानेपानीको पाइप बाँड्न हिंडेका कांग्रेसी कार्यकर्तालाई एमालेले नियन्त्रण लियो | व्यापक आचारसंहिता उल्लंघन

पालीमा खानेपानीको पाइप बाँड्न हिंडेका कांग्रेसी कार्यकर्तालाई एमालेले नियन्त्रण लियो | व्यापक आचारसंहिता उल्लंघन

अर्घाखाँचीडट्कम संवाददाता 

पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालीका वार्ड नं.  ८ पालीको कुखुरे देउरालीमा नेपाली कांग्रेसले खानेपानीको पाइप बाँड्न हिड्दा नेकपा (एमाले) का कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।  


पालीको कुखुरे देउरालीमा कांग्रेसका कार्यकर्ताहरुले खानेपानीको पाइप बाँड्न हिडेको भन्दै एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन् ।

कांग्रेसका कार्यकर्ताहरुले पार्टी झण्डासहित पाइप बाँड्न हिडेको र आचारसंहिता उल्लंघन गरेको उनिहरुको आरोप छ । 

अन्य समाचारहरु