नागरिकता विधेयक खारेजीको माग गर्दै ,नेकपा (मसाल ) जिल्ला समन्वय समिति अर्घाखाँचीले बुझायो ज्ञापनपत्र ।

- अर्घाखाची डट्कम। 

राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै नेकपा  (मसाल )जिल्ला समन्वय समिति अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ। 

 नागरिकता विधेयक खारेजीको माग गर्दै ,नेकपा  (मसाल ) जिल्ला समन्वय समिति अर्घाखाँचीले बुझायो ज्ञापनपत्र ।

उक्त कार्यक्रममा जिल्ला स्थित नेताहरुले प्रमुख जिल्ला अधिकारी मार्फत  ज्ञापनपत्र बुझाएका थिए। 

अन्य समाचारहरु