कौशल्या सप्लायर्स अर्घाखाँचीका प्रो.'समाजसेवी' श्री देव बहादुर केसी ज्युद्धारा दशैं,तिहारको शुभकामना
२०७७ कार्त्तिक ४, मंगलवार मा प्रकासित
कौशल्या सप्लायर्स सन्धिखर्क-चुत्राबेसी, अर्घाखाँचीका प्रो. तथा समाजसेवी (कानुनी-बुद्दिजिवी ) श्री देव बहादुर के.सी ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना !!!
कौशल्या सप्लायर्स सन्धिखर्क-चुत्राबेसी, अर्घाखाँचीका प्रो. तथा समाजसेवी (कानुनी-बुद्दिजिवी ) श्री देव बहादुर के.सी ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण ग्राहक वर्ग, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । - अर्घाखाँचीडट्कम