संखुवासभामा घर पहिरोले बगाउँदा दुई जनाको मृत्यु, २ जना बेपत्ता

संखुवासभा । संखुवासभाको धुपु गाउँ विकास समिति वडा नम्बर ८ मा गएको पहिरोमा परी हराइरहेका पाँच जना मध्ये दुई जनाको शव भेटिएको छ । स्थानीय चक्रबहादुर राईको घर पहिरोले बगाउँदा हराइरहेका मध्ये दुई जनाको शव भेटिएको हो । चक्रबहादुरका नाती प्रताप राई र नातिनी समला राईको शव भेटिएको र तीन जना अझै हराइरहेका छन् । पहिरोले पुरिएर चक्रबहादुरकी श्रीमती दिलमाया, बुहारी उषा र पाहुना कृष्ण घिमिरे हराइरहेका छन् ।

चक्रबहादुरकी छोरी कमला र छोरा सोमकुमारको भने स

अन्य समाचारहरु