बाँगीमा वार्ड कार्यालयद्धारा १२ वटा विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बाँगीमा वार्ड कार्यालयद्धारा १२ वटा विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


हरि कुँवर

बाँगी अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका -५ बाँगी वार्ड कार्यालयले १२ वटा विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।


गाउँपालिका -५ का वार्ड अध्यक्ष शोभाखर भुसालले एक कार्यक्रम बीच वार्डका १२ वटा  विद्यालयलाई ६० लिटर सेनिटाइजर , १६ हजार मास्क , ४० हजार कपी हस्तान्तरण गरेका हुन । 

वार्डमा लोकप्रिय बन्दै आएका अध्यक्ष भुसालले लामो लकडाउनमा पनि गरिब परिवारलाई  समस्या परेको बेला सहयोग गर्दै आइरहेका थिए ।

अन्य समाचारहरु