भुमिकास्थान नगरपालिका -९ ढिकुरामा एमालेका खेमराज चुदालीको प्यानल विजयी

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर-९, ढिकुरामा एमालेकाखेमराज चुदालीको प्यानल विजयी भएको छ । 

चुदालीले १०७२ ल्याएका छन् । भने कांग्रेसका तिर्थराज घिमिरेले १०३३ ल्याएका छन् । 

अन्य समाचारहरु