गुल्मीको तम्घासमा घरमा चट्याङ पर्दा दुई जनाको मृत्यु

गुल्मीको सदरमुकाम तम्घास वडा नम्बर ९ को नेटा गाउमा आज साँझ घरमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ ।
 
चट्याङमा परी स्थानीय रामबहादुर नेपाली र सुनिल नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनामा अरु दुई जना गम्भिर घाईते भएका छन् ।

अन्य समाचारहरु