राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या- अध्यक्ष डा. बद्री केसी

एमाले र कांग्रेसले जनतालाई भोकै मर्न दिँदैनौँ – प्रधानमन्त्री ओली

प्रचण्डको प्रश्न – सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?

अब एक्लै चुनाव लडेर गल्ती सच्याउँछौँ : प्रचण्ड

माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

रवि लामिछानेको सरकारी वकिलको कार्यालयमा बयान

  पोखरा । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग प्रहरीले बयान लिएको छ । सोमबार प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा करिब ८ घण्टा लामो समय बयान लिएको हो । सहकारी...

जिल्ला समाचार

अर्घाखाँची: सन्धीखर्कमा प्लास्टिकको माला बेच्न प्रतिबन्ध

  -सागर महत , अर्घाखाँची । अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले प्लास्टिकका मालाको बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । स्थानीय रुपमा फूल खेती गर्ने कृषकहरुलाई मध्यनजर गर्दै नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले...

विश्व समाचार

बमको सूचना झुटो भएपछि दिल्ली फर्किदै एयर इण्डियाको विमान

  काठमाडौँ । काठमाडौँबाट दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इण्डियाको विमानमा बम राखेको सूचना झुटो साबित भएको छ । सुरक्षा जाँचपछि विमानमा कुनै बम नभएको पुष्टि भएको हो । एआई २१६ उडान नम्बरको एयर इण्डियाको यस विमानबाट दिल्ली १५८...

English News

Nepal can produce 100,000 litres bio-ethanol a day

Modnath Dhakal Rising Nepal Kathmandu, Oct. 28: Production of bio-ethanol in Nepal has been a story of an unsuccessful project as talks prevailed for more than two decades while mechanisms to fix the price and sign the purchase agreement couldn’t transpire. Approximately, 21 years ago in November 2003, the Ministry of Industry, Commerce and Supplies (MoICS) decided for the mandatory mixing of bio-ethanol in petrol used as vehicle fuel from...

प्रदेश समाचार

धनकुटामा यात्रुवाहक बस भीरमा खस्यो

    धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डअन्तर्गत साँगुरीगढी–६ कोलबोटेमा शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । धरानबाट धनकुटाको पाख्रिबासस्थित सान्नेतर्फ जाँदै गरेको को. १ ख. २७५५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ...

काङ्ग्रेस कम्युनिस्टले ३५ वर्ष गरेको शासनको उपलब्धी : काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुग्यो- उपेन्द्र यादव

  जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् । जनता समाजवादी पार्टी नेपाल महोत्तरीद्वारा आयोजित 'जनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माण' सम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन...

बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन निकुञ्जको आग्रह

  काठमाडौं । चितवनको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । यी क्षेत्रमा जङ्गली हात्ती देखिएकाले राति एक्लै नहिँड्न स्थानीयलाई निकुञ्जले आग्रह गरेको हो । विगत एक सातादेखि...

कास्की जिल्ला अदालतका न्यायाधीश पौडेलसामु रवि लामिछानेले दिएकाे बयान: अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान् (बयान जस्ताको तस्तै )

  पोखरा । सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सरकारबाट अन्याय भएको आरोप लगाएका छन् । उनले जिल्ला अदालत कास्कीमा बयानका क्रममा आक्रोशमिश्रित बयान दिएका थिए । उनले आफू अन्यायको शिखरमा...

लुम्बिनी निर्माण व्यवसायीद्धारा व्यवसायीलाई तालिम सगैँ शुभकामना आदान प्रदान

  -टेकराज भुसाल , रुपन्देही । रुपन्देही - लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण व्यवसायीहरुलाई सक्षम र सवल बनाउने उद्धेश्यले निर्माण व्यवसयीहरुलाई दुईदिने व्यवस्थपकिय तालिम दिएका छन। आईतबार र सोमबार गरी दुईदिन रुपन्देहीको भैरहवामा नेपाल निर्माण व्यवसायी महासंघको प्राबिधिक सहयोग...

पराल बोकेको मिनीट्रक दुर्घटना : तीन बालबालिकाको मृत्यु, आठ जना घाइते

  सल्यान । सल्यानमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सल्यानको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनीट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा तीन जनाको...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  बर्दिया । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-८ ककौरा झनैया टोल बस्ने २२ वर्षीय बिक्रम भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भण्डारीले ती किशोरीलाई गत असोज २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...

प्रवास समाचार

बमको सूचना झुटो भएपछि दिल्ली फर्किदै एयर इण्डियाको विमान

  काठमाडौँ । काठमाडौँबाट दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इण्डियाको विमानमा बम राखेको सूचना झुटो साबित भएको छ । सुरक्षा जाँचपछि विमानमा कुनै बम नभएको पुष्टि भएको हो । एआई २१६ उडान नम्बरको एयर इण्डियाको यस विमानबाट दिल्ली १५८ यात्रु चढीसकेको अवस्थामा बमको सूचना आएपछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन् । जाँचका लागि प्रहरीले कुकुरसमेत परिचालन...

खेल

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री बन्द

  काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको टिकट बिक्रि बन्द गरेको छ । एन्फाले सोमबार सम्पन्न नेपाल र भारतबीचको सेमिफाइनलमा बढी टिकट बिक्रि गरेको भन्दै एन्फाले यस् विषयमा अनुसन्धान गरिरहेकोले अर्को सूचना नभएसम्मका लागि टिकट बिक्रि बन्द गरेको जानकारी दिएको छ । एन्फाले टिकट बिक्रि बन्द रहेकाले कसैसँग टिकट खरिद नगर्न समेत आग्रह गरेको छ ।