छत्रदेव गाउँपालिकामा सामाजिक सुरक्षा तथा स्थानिय पन्जिकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न

छत्रदेव गाउँपालिकामा सामाजिक सुरक्षा तथा स्थानिय पन्जिकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा सामाजिक सुरक्षा तथा स्थानिय पन्जिकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । 

छत्रदेव गाउँपालिकाको आयोजनामा सामाजिक दुरि कायम गर्दै सामाजिक सुरक्षा तथा स्थानिय पन्जिकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको हो ।

गाउँपालिकाको करिब २ सय पचास जना क्षमता भएको सभाहलमा १५ जनाको उपस्थितिमा गरिएको सो तालिमको सहजिकरण गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल प्रमुख प्रशासकिय अधिकृत खिमान्न्द भुसालले गर्नु भएको थियोे ।

अन्य समाचारहरु