कार्यक्रम सम्बन्धी सुचना:

world newsworld news
 
सुचना !!! सुचना !!! सुचना            
 
 
 
अर्घाखाँची कोरिया सम्पर्क मंचको भेटघाट तथा जलपान कार्यक्रम सम्बन्धी सुचना:
 
कोरियाको नयाँ वर्ष(सलनाल)को अवसरमा अर्घाखाँचीबाट कामको सिलसिलामा कोरियामा आउने क्रम पहिले देखि नै छदैछ तर हामीहरु एकआपसमा अपरिचित छौ र हाम्रो जिल्लाका कति जना छौ भन्ने अझै यकिङ छैन। यी सबै कुराहरुको खोजखबर गर्न सम्पूर्ण अर्घाखाँचीबासीहरुको मैत्रीपूर्ण भेटघाट सहित जिल्लाबासीहरुलाई परिचय पत्र बाडिने भएको र आगामी दिनहरुमा कुनै पनि जिल्लाबासीहरुलाई दु:ख-कस्ट पर्दा एक आपसमा दुख सुख साट्ने र सहयोग गर्ने, चिनजान हुने जस्ता अनेकौ विषयलाई ध्यानमा राख्दै आगामी फेब्रुअरी २ तारिक २०११ बेलुकी ७ बजे दुन्देमुन लुम्बिनी रेस्टुरेन्टमा जलपान तथा भेटघाट कार्येक्रम राखिएको हुदा सम्पूर्ण अर्घाखाँचीबासी दिदीबहिनी, दाजुभाइ तथा अन्य सबैलाई हार्दिक अनुरोधका साथ आमन्त्रण गर्दछौ।
 
 Shubh Diwali (Hinglish)
 
आयोजक:- अर्घाखाँची कोरिया सम्पर्क मंच (दक्षिण कोरिया)
 
 
जानकारीको लागि सम्पर्क नाम तथा फोनहरु

अध्यक्ष: कर्ण जंग रायमाझी (०१०-३२९९-९७६८)
उपाध्यक्ष्य: पुकार शाह तथा उदय थापा (१०-८६८९-४०५२)-(०१०-४९५१-३१६८)
कोषध्क्ष्य: युबराज पाण्डे (०१०-३१४१-२५५६)
सहसचिब: कृष्ण आचार्य (०१०-२९४५-५००३)

अन्य समाचारहरु