घरायसी विवाद हुँदा आफ्नै दाईले गरे भाईको हत्या

मोरङ  । मोरङको हात्तिमोडा गाविस वडा नम्बर १ का छेपा धर्ना माझीले घरायसी विवाद हुँदा आफ्नै भाई सन्तोष माझीको हत्या गरेका छन् ।
 
 गएराति भएको विवादमा धारिलो भाला प्रहार गर्दा सन्तोषको घटनास्थलमा मृत्यु भएको हो ।
 
घटनापछि छेपा धर्ना फरार भएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु